(नियम ४को उपनियम (४) सँग सम्बन्धित)
सेवा र सेवाको समूहमा रहने पदहरुको नाम
(क) आर्थिक योजना समूह (ख) तथ्याङ्क समूह
१. राजपत्रांकित प्रथम श्रेणीमा रहने पदहरुः
नेपाल सरकारले तोके बमोजिमका पदहरु १. राजपत्रांकित प्रथम श्रेणीमा रहने पदहरुः
महानिर्देशक
उप महानिर्देशक
२. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पदहरुः
नेपाल सरकारले तोके बमोजिमका पदहरु २. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पदहरुः
उप निर्देशक
वरिष्ठ डेमोग्राफर
वरिष्ठ तथ्याङ्क अधिकृत
३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पदहरुः
नेपाल सरकारले तोके बमोजिमका पदहरु ३. राजपत्रांकित तृतीय श्रेणीमा रहने पदहरुः
तथ्याड्ढ अधिकृत
डेमोग्राफर
४. राजपत्रअनंकित प्रथम श्रेणीमा रहने पदहरुः
नेपाल सरकारले तोके बमोजिमका पदहरु ४. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पदहरुः
तथ्याड्ढ सहायक, सुपरिवेक्षक, इनुमरेटर,
भन्सार संकेत निरीक्षक
५. श्रेणी विहीन पदहरुः
नेपाल सरकारले तोके बमोजिमका पदहरु ५. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पदहरुः
सहायक गणक, कोडर,
सहायक भन्सार संकेत निरीक्षक
६. श्रेणी विहीन पदः